About


  • यो समाजलाई सकारात्मक दिशा दिन सक्ने अनुमान गरिएका सामाग्रीहरुको संग्रह हो । 
  • लेखहरु विभिन्न विषयमा हुनसक्छन् । 
  • लेखहरुप्रतिको तपाईको टिप्पणीको स्वागत गर्छु । 
  • यसमा प्रकाशित लेखहरु यसअघि नै कतै प्रकाशित पनि हुनसक्छन् वा फ्रेस पनि हुन सक्छन् ।  
  • यसको सर्वाधिकार लेखकमा निहित छ ।
  • तपाइले कतै कपि पेस्ट गर्दा वा आफ्नो कामको लागि प्रयोग गर्दा स्रोत अनिवार्य खुुलाइदिनुहोला ।
  • तपाइसँग पनि यस्तै उपयोगि र समसामयिक सामाग्री छन् भने पठाउन सक्नुहुनेछ । तपाइकै शब्दमा हुनुपर्नेछ ।

0 comments:

Post a Comment